सम्पादकीय

गाउँ पसेको भ्रष्टाचार

मुलुकमा संघीय व्यवस्था लागू भएसँगै अहिले भ्रष्टाचार गाउँ पसेको छ । ०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकारले पाँच वर्षको अवधिमा गरेको कार्यको फेरस्थि हेर्दा जनताका लागि गाउँमा स्थानीय सरकार मात्र होइनन् भ्रष्टाचार...

पुरा पढ्नुहोस
काम नगर्नेलाई कारवाही कहिले होला

नेपालको विकासमा सबैभन्दा धेरै समस्या रहेका स्थानहरुमा कामको जिम्मेवारी लिएका निर्माण कम्पनीहरुले भनेको समयमा काम नगर्नु, काम गर्ने जिम्मेवारी लिएकाहरुको साँठागाँठ केन्द्रका नेताहरुसँग हुनु, नेताकै आर्शिबादमा उनीहरुको संरक्षण हुनुले नेपालको विकासमा धेरै समस्याहरु देखिएका...

पुरा पढ्नुहोस
स्थानीय सरकारको लापरवाही

संघीय सरकारले यस अघि ‘एक स्थानीय तह, एक अस्पताल’ निर्माणको नीति अघि बढाएको करिव तीन वर्ष पुग्नै लाग्दा दैलेखका स्थानीय सरकारले अस्पताल भवन निर्माणका लागि प्रक्रिया पूरा गर्न सकेका छैनन् । जनताले आफ्नो ठाउँको विकासका...

पुरा पढ्नुहोस
सबैखाले अराजकता अन्त्य हुनुपर्दछ

पत्रकारिता समाज परिवर्तनको मुख्य आधार हो । पत्रकारिताको माध्यमबाट समाजभित्र लुकेका गतिविधिहरुको तत्थ्य बाहिर ल्याउने, गल्ति गर्ने निकायलाई कारवाहीको दायरामा ल्याउने, नीति निर्माण गर्ने निकायहरुलाई जनताको पक्षमा काम गर्न बाध्य बनाउने एउटा महत्वपूर्ण विधा...

पुरा पढ्नुहोस
मृर्गौला प्रत्यारोपण निरन्तरता जरुरी

नेपालमा मृर्गौला प्रत्यारोपणको बिषयलाई जटिल ठानिएका बेलामा कर्णाली प्रदेशमा पहिलो पटक मृर्गाैला प्रत्यारोपण सफल भएको छ । मृर्गौला प्रत्यारोपण गर्नका लागि बर्षौसम्म काठमाडौं कुर्नुपर्ने र रकम अभावमा मृत्युको मुखमा पुग्न बाध्य भएका कर्णाली प्रदेशका...

पुरा पढ्नुहोस
सुधार्न सकिन्छः प्रयास गरौं

दैलेखको नारायण नगरपालिका वडा नं. २ मा रहेको एक विद्यालयले देखाएको राष्ट्रियताको बिषय, श्रम गर्नेहरुले पाएको सुख र श्रम नगर्नेहरुले पाएको दुःखको बिषयलाई मध्यनजर गर्ने हो भने । टिम मिलेको खण्डमा सवैले राम्रो गरौं...

पुरा पढ्नुहोस
युवा जोगाउने अभियान सँगसँगै लैजाऊँ

पछिल्ला दिनहरुमा महिला बालबालिका र युवाका सवालहरु अलि धेरै उठेका छन् । किनकी सामाजिक कुरिती र कुसंस्कारका कारण गर्भअवस्थाका महिलाहरु, बालबालिकाहरु समेत सिकार हुन पुगेका छन् । समाजमा हुने विभिन्न खाले विभेदको पहिलो सिकार महिला,...

पुरा पढ्नुहोस
जनताको गुनासो सुन्न डराउनु हुँदैन

नेताले जनताको गुनासो नसुन्ने र जनताका साझा समस्याको बारेमा चासो नदिने प्रचलन बढ्दै गएका कारण नेपालका राजनीतिक दलहरुप्रति जनताको गुनासो बढ्दै गएको देखिन्छ । जनता आफ्नो कर्ममै बिश्वास गरेर बसेको अवस्था छ । नीति निर्माताहरुले...

पुरा पढ्नुहोस
केही गर्छु भन्नेलाई नै नेपालमा प्रहार हुने

नेपालमा केही गर्छु भन्नेहरुलाई नै बिशेष रुपमा यो वा त्यो ढंगबाट प्रहार हुने गर्दछ । पछिल्लो राजनीतिमा केही गर्न सक्ने व्यक्तिका रुपमा उदाएका रबि लामिछानेमाथि एकपछि अर्को गर्दै प्रहार सुरु भएको छ । रबि लामिछानेले...

पुरा पढ्नुहोस
राम्रो कामलाई रचनात्मक सुझाव जरुरी

दैलेखको नारायण नगरपालिका २०५४ सालमा स्थापना भएको नागरपालिका हो । सबैभन्दा पुरानो नगरपालिका, पुराना भौतिक संरचना, परम्परागत बजार शैली, भौगोलिक कठिनाई, केन्द्र सरकारबाट प्राप्त न्यून बजेटका कारण नारायण नगरपालिकाले भनेजस्तो विकासको काँचुली फेर्न सकेको...

पुरा पढ्नुहोस